Deposit Scheme
बचत खाता (SAVING ACCOUNT)
यस संस्थाको शेयर सदस्यहरुको हितलाइ ध्यानमा राखी विभिन्न बचत खाताहरु सञ्चालनमा ल्याइएको छ ।
- साधारण बचत खाता (GENERAL SAVING ACCOUNT)
यो खाता न्युनतम रु ५००/- बाट सुरु गर्न सकिनेछ । यस साधारण बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खाता अर्न्तगत प्रत्येक ३/३ महिनामा दैनीक न्युनतम् मौज्दातमा 5.5 प्रतिशतका दरले व्याजदर प्रदान गरिनेछ । - सुपर बचत खाता (SUPER SAVING ACCOUNT)
यो खाता सञ्चालन गर्न न्युनतम रकम रु २५०००/- जम्मा गर्नु पर्नेछ । यस बचत खातामा चाहे जति रकम जम्मा गर्न र झिक्न सकीनेछ । यो खातामा बचत दैनिक, मासिक, साप्ताहीक रुपमा गर्न सकिनेछ र प्रत्येक ३/३ महिनामा दैनीक न्युनतम् मौज्दातमा 6.5 प्रतिशतका दरले व्याजदर प्रदान गरिनेछ । - घरदैलाै बचत खाता ( GHAR DAILO SAVING ACCOUNT) :
यो खाता न्युनतम रु २००/- बाट सुरु गर्न सकिनेछ । यस साधारण बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खाता अर्न्तगत प्रत्येक ६/६ महिनामा दैनीक न्युनतम् मौज्दातमा 4.5 प्रतिशतका दरले व्याजदर प्रदान गरिनेछ । - अनीवार्य नियमित बचत खाता ( COMPULSORY REGULAR SAVING ACCOUNT) :
यो खाता संस्थाका शेयर सदस्यहरुलाई लक्षित गरी ल्याइएको खाता हो । प्रत्येक सदस्यको एउटा खाता होस भनेर यो योजना ल्याइएको छ । यस बचत खातामा मासिक रुपमा अनिवार्य रु १००।- जम्मा गर्नु पर्नेछ । यस बचत खातामा प्रतिशत ब्याजदर प्रदान गरिएको छ । - सुपर डायमणड डेली डिपाेजट एकाउणट (Super Diamond Daily Deposit Account)
यो खाता दैनिक/मासिक रुपमा स-साना रकम जम्मा गर्न सदस्यहरुलाइ प्रोत्साहित गर्ने अभ्रि्रायले सञ्चालनमा ल्याइएको हो । यस खातामा दैनिक रु २५/- वा मासीक रु ५००/- ले खाता सञ्चालन गरी नियमीत रुपमा एक वर्षसम्म बचत गर्नुपर्ने छ । यस खातामा ५ देखी ६ प्रतिशतका दरले ब्याज प्रदान गरीनेछ । - हिमशिखर मासिक याेजना (HIMSHIKHAR MONTHLY DEPOSIT ACCOUNT)
यो खाता दैनिक/मासिक रुपमा स-साना रकम जम्मा गर्न सदस्यहरुलाइ प्रोत्साहित गर्ने अभ्रि्रायले सञ्चालनमा ल्याइएको हो । यस खातामा दैनिक रु २५/- वा मासीक रु ५००/- ले खाता सञ्चालन गरी नियमीत रुपमा ितन वर्षसम्म बचत गर्नुपर्ने छ । यस खातामा जम्मा धन राशीमा ११ देखी १३ प्रतिशत बाेनस प्रदान गरीनेछ - बाल उमंग बचत खाता (BAL UMONG DEPOSIT ACCOUNT)
यो खाता दैनिक/मासिक रुपमा स-साना रकम जम्मा गर्न सदस्यहरुलाइ प्रोत्साहित गर्ने अभ्रि्रायले सञ्चालनमा ल्याइएको हो । यस खातामा दैनिक रु २५/- वा मासीक रु ५००/- ले खाता सञ्चालन गरी नियमीत रुपमा एक वर्षसम्म बचत गर्नुपर्ने छ । यस खातामा समय अवधी अनुसार ५ देखी १३ प्रतिशतका बाेनस प्रदान गरीनेछ । - सञ्चयकोष बचत खाता (PROVISION FUND ACCOUNT)
कर्मचारीहरुको सञ्चयकोष कट्टी रकम जम्मा गर्ने उद्धेश्यले यो बचत खाता सञ्चालनमा ल्याइएको हो । मासिक रुपमा चाहेजती रकम जम्मा गर्न सकिने यस बचत खातामा १२ प्रतिशत व्याजदर प्रदान गरीनेछ । यस बचत खातामा रकम जम्मा गरी भविश्य सुरक्षीत गर्न चाहने सदस्य महानुभावहरुलाइ कर्जा आवश्यक परेमा जम्मा भएको रकमा थप ० (शुन्य प्रतिसत) व्याजमा कर्जा लगानी गरिनेछ । यो बचत खाता अवकास जीवनलाइ लक्षित गरी सञ्चालनमा ल्याइएको र प्रत्येक ५/५ बर्षा पुर्नविचार गर्न सकिने व्यवस्था गरीएको छ । - मुद्दती बचत खाता (FIXED DEPOSIT ACCOUNT)
सदस्य महानुभावहरुको हितलाइ ध्यानमा राखी यस सहकारी संस्थाले विभिन्न व्याजदर सहित यो खाता संचालनमा ल्याएको छ । यो खाता संचालनका लागि न्युनतम रु. ५०००।- लाग्नेछ ।
बचत ब्याज दर (SAVING INTEREST RATE)
| शिर्षक (Heading) |
ब्याजदर (Interest Rate) |
|---|---|
| General Saving | 5.5 % Daily Balance |
| Super Saving | 6.5 % Daily Balance |
| Ghardailo Saving | 4.5% |
| Daily Deposit Yojana | 3% to 6.5% |
| Monthly Yojana | 5% to 60% Bonus |
| Bal Umong Bachat Yojana | 6% |
| Fixed Deposit Accounts (Period wise) | 8.25% to 9% |
| The Sahara Pensan Yojana | 12% |
| The Sahara Jyestha Nagrik Bachat yojana | 7.5 % Daily Balance |
